मिति २०७८/०८/०१ गते अन्नपुर्ण राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का नं. १७/२०७८/७९ देखि ठेक्का न. २८/०७८/७९ को सूचन बमोजिम यस कार्यालयको मिति २०७८/०९/०६ गतेको निर्णय बमोजिम स्वीकृत ठेक्काहरुको बोलपत्रदाताहरुको लागि आशयको सूचना |
वडा नं. ३ बाल विवाह मुक्त वडा घोषणा !!