स्थायी बसोबास सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
रु. २५०/-
लाग्ने समय
सोही दिन (सर्जमिनको हकमा बढिमा ३ दिनभित्र)
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
१. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. बसाईं सराईको हकमा बसाई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
४. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
२. बसाईं सराईको हकमा बसाई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
४. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष
का.बा.वडा अध्यक्ष
वडा सचिव
का.बा.वडा अध्यक्ष
वडा सचिव
प्रक्रियाका चरणहरू
प्रचलित कानून बमोजिम आवश्यक प्रकृया अनुसार
सम्बन्धित कानून
—